Nabil SSE Certificate Course अब Mahendra Morang Adarsha Multiple College, विराटनगर, कोशी प्रदेशमा हुन गइरहेको छ,जहाँ कृषि क्षेत्रमा आधारित नयाँ विचार र उद्यमशील प्रयासमार्फत समुदायको जीवनस्तर उकास्न चाहने व्यक्तिहरूका लागि अवसर प्रदान गरिन्छ। साथै, गरिबी निवारण तथा वञ्चित समुदायका आवेदकहरूको सहभागितालाई प्राथमिकता दिइनेछ।
(आवेदनको अन्तिम मिति: २८ कार्तिक २०८२)