Mahendra Morang Adarsha Multiple College, विराटनगरमा Nabil SSE Certificate Course का लागि आवेदन खुला भइसकेको छ। नयाँ सोचलाई दिशा दिन चाहने, उद्यमशील यात्रामा अघि बढ्न चाहने वा आफ्नै पहलमार्फत समाजमा प्रभाव सिर्जना गरिरहेका व्यक्तिहरूका लागि Nabil SSE Certificate Course मा सहभागी हुन आजै आवेदन दिनुहोस्।
आवेदन दिनका लागि QR scan गर्नुहोस् वा तल दिइएको लिंकमा क्लिक गर्नुहोस्:
https://docs.google.com/.../1FAIpQLScal1.../viewform
आवेदनको अन्तिम मिति: ०५ चैत्र २०८२