शुभकामना आदानप्रदान कार्यक्रम

शुभकामना आदानप्रदान कार्यक्रम

2023-10-12 / 2023-10-15T23:59:00
क्याम्पसको समिक्षालय हलमा
Mahendra Morang Adarsh Multiple Campus, Biratnagar

यहि मिति २०८० साल असाोज २६ गते शुक्रबारका दिन बिजया दशमी,  शुभ दिपावली एवं छठ पर्व २०८० को पावन अवसरमा तपशिल बमोजिम शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुने भएकोले  यस क्याम्पसका सम्पुर्ण प्राध्यापक र कर्मचारी एवं विद्यार्थीहरुलाई उपस्थितका लागि हार्दिक अनुरोध गर्दछु ।

तपसिल
मितिः २०८० साल असाोज २६ गते शुक्रबार
समयः दिनको ३ः०० बजे
स्थानः समिक्षालय हल